Skip To Content
{title}

भूकम्प आएको एक बर्ष पछि घर फर्किँदा देखेका कुराले मेरो मन रोयो

झन्डै ९ हजार मानिसको ज्यान लिएको र लाखौँलाई घरबार विहीन पारेको नेपालको महाभूकम्पपछि नेपालीहरुमा पहिलेभन्दा बढि निराशाहरु चुलिन थालेका छन् । एक बर्ष पछि रिपोर्टिंगका लागि घर फर्कंदा अनुप काफ्ले सरकारी अकर्मण्यताका कारण असफल र विश्वबाट उपेक्षित देश भेटाउँछन् ।